२३ मंसिर, काठमाडौं ।
काठमाडौं क्षेत्र नम्बर १ ‘क’ मा प्रदेशसभा सदस्यमा कांग्रेस उम्मेदवार दिपेश श्रेष्ठ विजयी हुनु भएको छ ।
उहा ६ हजार २ सय ३१ मत ल्याउँदै विजयी हुनु भएको हो । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी एमालेकी बिष्णुकुमारी भुसालले ४६ सय १८ मत पाउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline