म्युजीक भीडीयो देखी चलचीत्र नीर्देशन सम्म राघब

म्युजीक भीडीयो देखी चलचीत्र नीर्देशन सम्म राघब

  • शनिबार, मंसिर २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 21.5K
    SHARES

प्रबासी भुमीबाट कलाकारीता सुरु गरेका मोडल राघब आर्चय यतिबेला म्युजीक भीडीयो नीर्देशन हुदै चलचीत्र नीर्देशनमा छाएका छन । छायाकनको तयारीमा रहेको नेपाली कथानक चलचीत्र सेकेन्डह्रयान्ड चलचीत्र बाट उनी साहायक नीर्देशकको रुपमा नेपाली चलचीत्र नगरीमा प्रबेश गरेका छन ।

बैदेशीक रोजगारीको सीलसीलामा ५ बर्षअघी मलेशीया पुगेका आचर्य मलेशीयाकै भुमीबाट आफ्नो कलाकारीता सुरु गरेका थीए । नेपाली सुगम संगीतका चर्चीत गायक प्रमोद खरेलको आवजमा रहेको तीमीले नै भन्थ्यैे बोलमा रहेको गीतबाट राघबले आफ्नो अभीनय यात्रा सुरु गरेका थीए । तर नेपाल आएसंगै आर्चय भने एकाएक म्युजीक भीडीयो नीर्देशनमा होमीएका छन । झन्डै २ दर्जन म्युजीक भीडीयोको नीर्देशन गरीसकेका आचर्यको वास्तबीक चाहाना भने नेपाली चलचीत्रमा काम गर्नु बुझ्न सकीन्छ ।

त्यसोत केही चलचीत्रको लागी अफर आएपनी राम्रो चलचीत्रको अफर नआईसकेकालेनै हत्तपत्त आत्तीएर चलचीत्र नगरेको उनले बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी