पश्चिम रुकुममा जनार्दन शर्मा विजयी: प्रदेशमा पनि माअोवादीकै जित,रूकुमबाट ६ जनै माके उम्मेदवार विजयी

पश्चिम रुकुममा जनार्दन शर्मा विजयी: प्रदेशमा पनि माअोवादीकै जित,रूकुमबाट ६ जनै माके उम्मेदवार विजयी

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

२२ मंसिर, काठमाडौं । रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा भारी मत अन्तरले विजयी हुनुभएकाे छ ।

विनाविभागीय मन्त्रीसमेत रहनुभएका शर्माले ३४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी कांग्रेसका गोपालजिजंग शाहले १५ हजार ६५९ मत ल्याउनु भयाे ।

यस्तै रुकुमको प्रदेश (ख) मा पनि माओवादी केन्द्रकै गोपाल शर्मा विजयी हुनुभएकाे छ ।

शर्माले १८ हजार ६६० मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका खड्ग डांगीले ८ हजार १२७ मत ल्याउनु भयाे ।

प्रदेश (क) बाट पनि माओवादीका रातो कामी विजयी भइसक्नुभएकाे छ ।

योसंगै पूर्वी र पश्चिम दुवै रूकुममा माअोवादीका ६ जना उम्मेदवार नै विजयी भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ