प्रत्येक घण्टा उल्टदैछ काठमाण्डौ ४ को मतपरिणाम : कहिले गगन कहिले राजन

प्रत्येक घण्टा उल्टदैछ काठमाण्डौ ४ को मतपरिणाम : कहिले गगन कहिले राजन

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

२२ मंसिर, काठमाडौं ।

काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा टक्कर देखिएको छ ।

हरेक घण्टा नयाँ अपडेट आउँदा कहिले कांग्रेस उम्मेदवार गगन थापा अघि आईरहेका छन् भने कहिले एमाले उम्मेदवार राजन भट्टराईको अग्रता हुन्छ ।

पहिलो अपडेट सार्वजनिक हुँदा राजन अघि थिए भने दोस्रो अपडेटमा गगन अघि आए । तेस्रो पटक मतपरिणाम सार्वजनिक हुँदा राजन अघि थिए ।

अहिले फेरि गगन थापा अगाडि आएका छन् । थापाले ६ हजार ४ सय ५१ मत ल्याएका छन् । राजनले ६ हजार ३ सय ७७ मत ल्याउँदै थापालाई पछ्याइरहेका छन् ।

अहिलेसम्म काठमाडौं ४ को १३ हजार ७ सय ३१ मत गणना भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ