पछिल्लो परिणामअनुसार नेता तामाङले ६९२३ मत प्राप्त गर्दासम्म डा.महतले भने ५९८८ मात्र प्राप्त गरेका छन् । यो मत अहिलेसम्मकै नयाँ हो ।
सुरुसुरुमा मतान्तर बढेपनि पछिल्लो पटक घट्दै गएपछि नेपाली काँग्रेसलाई केही राहत मिलेपनि तमाङलाई जित्न महतलाई फलामकै चिउरा हुनेछ ।
माओवादी केन्द्रका नेता तामाङलाई नेकपा एमालेको पनि बलियो साथ भएका कारण पहिलेपहिले चुनावजस्तै यो पटक महतले जित्न गारो छ । यति जितेभनेपनि झिनो अन्तरले जित्ने अाँकलन गरिएको छ ।