प्रधानमन्त्री पत्नी आरजुलाई जेलबाटै दिए चौधरीले कडा टक्कर : नारदमुनीको पछि पछि आरजु

प्रधानमन्त्री पत्नी आरजुलाई जेलबाटै दिए चौधरीले कडा टक्कर : नारदमुनीको पछि पछि आरजु

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

२२ मंसिर,धनगढी । जिल्लामा मत गणना जारी छ । सबैले चाँसो दिएको कैलालीको क्षेत्र नम्बर ५ को केहीबेरअघि सार्वजनिक भएको नतिजाअनुसार प्रधानमन्त्री पत्नी अारजु राण तेस्रो स्थानमा समित हुन पुगेकी छन् ।

प्रारम्भिक नतिजाअनुसार नेकपा एमालेका नारदमुनी रानाले ६२४ भोट प्राप्त गरी अग्रता लिएका छन् ।

त्यसैगरी जेलभित्रैबाट उम्मेदवारी दिएका लक्ष्मण चौधरीले ३६० मत ल्याउँदा अारजुले ३११ मत प्राप्त गरेकी छन् ।

यो नतिजा प्रारम्भिक भएका कारण अहिले नै कसले जित्छ भन्न नसकिएपनि राना र अारजुबीच कडा प्रतिस्पर्धा हुने र सँगैसँगै चौधरीले पनि सम्मानजनक भोट ल्याउने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ