चितवन १ को मतगणना रोकियो, यस्तो छ कारण

चितवन १ को मतगणना रोकियो, यस्तो छ कारण

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

चितवन मंसिर २२ ।
चितवन क्षेत्र नम्बर १ मतगणना रोकिएको छ । मतपत्रमा मधुरो लागेको स्वतिक छापलाई निर्वाचन अधिकृतले सदर गरेको भन्दै कांग्रेस उम्मेदवार राजेन्द्र बुर्लाकोटीले विवाद गरेपछि मतगणना रोकिएको हो ।

बुर्लाकोटीले ती मत बदर हुनुपर्ने माग गर्नुभएको छ । मधुरो स्वस्तिक छाप लागेका मत वाम गठबन्धनका उम्मेदवारका रहेको जानकारी दिईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ