गोरखामा बाबुरामले मतान्तर निकै बढाए, माकेका प्रतिनिधि नै चकित

गोरखामा बाबुरामले मतान्तर निकै बढाए, माकेका प्रतिनिधि नै चकित

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

२२ मंसिर,गोरखा । जारी मत गणनाको ताजा परिणामअनुसार नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले मतान्‍तर निकै बढाएका छन् ।

सुरुवातीमा अग्रता लिएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको भोट निकै घटेको छ । डा.भट्टराईले १२ हजार २०० भोट ल्याउँदा श्रेष्ठले १ हजार १० मा समित भएका छन् ।

जारी मत गणनामा श्रेष्ठलाई भन्दा भट्टराईलाई निकै बढी भोट अाइरहेको बताइएको छ ।

मत गणनास्‍थलमा रहेको माकेका प्रतिनिधिहरु सुरुमा उत्साहित भएपनि अहिलेसम्म अाउँदा निकै निरास भएका छन् ।

त्यसैगरी सिन्धुपाल्चोकको अहिलेसम्मको मतगणनाको प्रारम्भीक नतीजा पनि अाएको छ ।

सिन्धुपाल्चोक प्रतिनिधि सभा १

नेपाली काँग्रेस: ११०८३

माओवादी केन्द्र: १४०५४

कुल गनीएको: ८१५१

बदर:१९५७

सिन्धुपाल्चोक प्रतिनिधि सभा २

नेकपा एमाले: १३२३२

राप्रपा प्रजातान्त्रिक: १२२२५

कुल गनीएको: २८६१६

बदर: २२२२

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ