मतगणना नसक्दै विजयी जुलुसको तयारी

मतगणना नसक्दै विजयी जुलुसको तयारी

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

बझाङ, मंसिर २२।

बझाङमा वामगठबन्धनका प्रतिनिधिसभा उम्मेदवार भैरवहादुर सिंहले नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंह सँगको मतान्तर फराकिलो पार्दै लगेपछि मतगणना नसक्दै विजयी जुलुसको तयारी गरेको छ ।
वामगठबन्धनको तर्फबाट एमाले उम्मेदवार भैरवबहादुर सिंहले ५ हजार मतले अग्रता लिएपछि सिंहको जीत सुनिश्चित भएको भन्दै मतगणना स्थल बाहिर एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता झण्डा सहित उपस्थित भएका छन् ।
झण्डै १६ हजार मत गणना गर्न बाँकी हुँदा एमालेका भैरवबहादुर सिंहले २७ हजार ४०७ र नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहले २२ हजार २१८ मत प्राप्त गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ