बझाङमा प्रतिनिधिसभा सदस्यमा एमालेका भैरवबहादुर सिंह विजयी

बझाङमा प्रतिनिधिसभा सदस्यमा एमालेका भैरवबहादुर सिंह विजयी

  • शुक्रबार, मंसिर २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

२२ मंसिर, काठमाडौं । बझाङबाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार भैरवबहादुर सिंह विजयी हुनुभएको छ ।

उहाँ ३४ हजार ६ सय १२ मत प्राप्त गर्दै विजयी भएका हुनुभएको हो । सिंहका निकाटम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत पाउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ