काँग्रेस कार्यकर्ताहरुले ८ सय भोटसहित मतपेटिका नै जलाइदिएपछि…

काँग्रेस कार्यकर्ताहरुले ८ सय भोटसहित मतपेटिका नै जलाइदिएपछि…

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

२१ मंसिर,अर्घाखाँची । जिल्लाको एउटा मतदान केन्द्रमा उत्पन्‍न विवाद चर्कदै गएर मतपेटिका जलाइएको छ ।

अर्घाखाँचीको सन्धीखर्क नगरपालिका-५ को मथुरा मावि मतदान केन्द्र (ख) का मतपेटिका काँग्रेस कार्यकर्ताहरुले जलाएका हुन् ।

मतदानअधिकृतले हस्ताक्षर नै नगरेको विषयलाई लिएर विवाद उत्पन्‍न भएको थियो ।

मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर नै नगरेको मतपत्र दिएपछि कांग्रेस कार्यकर्ताहरुले मतपेटिका फाल्नेको साथै मतपत्र च्यातेर जलाएको बताइएको छ ।

निर्वाचन अधिकृत अधिकारीका अनुसार मतपेटिकामा करिब ८ सय खसेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ