मनाङ, २१ मंसिर ।
प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेले जीतकाे खाता खाेलेकाे छ । मनाङबाट प्रतिनिधिसभा सदस्यमा वाम गठवन्धनका पाल्देन छाेपाङ गुरुङ विजयी हुनुभएकाे छ । उनले ९०८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline