हुम्लामा स्वतन्त्र उम्मेदवार छक्क वहादुर लामाकाे अग्रता

हुम्लामा स्वतन्त्र उम्मेदवार छक्क वहादुर लामाकाे अग्रता

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

हुम्ला, २१ मंसिर । हुम्लामा प्रतिनिधिसभातर्फ मतगणना जारी छ । अहिलेसम्म  १२७४ मत गणना भइसकेकाे छ । प्रारम्भिक मतगणनामा स्वतन्त्र तर्फका उम्मेदवार छक्क वहादुर लामा अगाडि छन् । उनले स्वतन्त्र- ४३४ मत पाएका छन् ।

यस्तै  छिमी दोर्जे लामा, माओवादी केन्द्र- २५६

मंगल वहादुर शाही, नेपाली कांग्रेस- २३४

तुल वहादुर शाही, नयाँ शक्ति- ४

रण वहादुर रम्तेला, जनसमाजवादी- १८३

देवकी शाही, रा.प्रपा,राष्टिवादी- ४

काली वहादुर विक, संघीयसमाजवादी फोरम- ३

मत बदर- १३८

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ