जाजरकोटमा काग्रेस अगाडि , प्रारम्भिक परिणाम माअाेवादी केन्द्रकाे बिपक्षमा

जाजरकोटमा काग्रेस अगाडि , प्रारम्भिक परिणाम माअाेवादी केन्द्रकाे बिपक्षमा

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

२१ मंसिर,जाजरकोट । जिल्ला सुरु भएको मत गणनाको प्रारम्भिक परिणाम आएको छ ।

जाजरकोटको क्षेत्र नम्बर एकका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजिवबिक्रम शाहले ६१३ मत पाएका छन् भने माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले ४३४ मत प्राप्त गरेका छन् ।

मतगणनामा रहेका एक प्रतिनिधिले दिएको जानकारी अनुसार प्रारम्भिक परिणाम शाहको पक्षमा आएपनि बस्नेत र शाहबीच कडा प्रतिस्पर्धा हुनेछ ।

बस्नेत एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ