२१ मंसिर,काठमाडौं । दोस्रो चरणको मतदान सकिएसँगै मत गणना सुरु भएको छ । पहिलो चरणमा सम्पन्न जिल्लाहरुमा मत गणनाको प्रारम्भि परिणाम अाउन थालेको छ ।
नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई र एमाले-माके गठबन्धनबाट माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ चुनावी प्रतिस्पर्धामा भएका कारण चर्चा र साँचो बनेको गोरखा-२ को प्रारम्भिक परिणाम प्राप्त भएको छ । यो समाचार तयार पार्दासम्म कुल २६५ मत गणना भएको एक प्रतिनिधिले जनाकारी दिएका छन् । जसमा २०४ मत प्राप्त गरेका छन भने डा. भट्टराईले ६१ मत मात्रै पाएका छन् ।
यो प्रारम्भिक भएकाले कसले जित्छ अहिले नै भन्न नसकिने अवस्था छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline