सिके राउतको गाउँमा भोट हाल्न कोही आएनन्, सुरक्षाकर्मी फेसबुक चलाएर समय कटाउदैँ

सिके राउतको गाउँमा भोट हाल्न कोही आएनन्, सुरक्षाकर्मी फेसबुक चलाएर समय कटाउदैँ

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

२१ मंसिर,सप्तरी । सप्तरीको महदेवा गाउँपालिका २ स्थित आधारभुत विद्यालय मतदान केन्द्रमा स्थानीयवासीले मतदान वहिष्कार गरेका छन् । सो मतदान केन्द्रमा ९ सय ६० मतदाता रहेका छन् ।

उक्त मतदान केन्द्रमा विहान सात बजे देखिनै सबै प्रक्रिया मिलाएर कर्मचारीहरू तयारी अवस्थामा रहेका छन् । तर, मतदाताहरु भने कोही पनि मत हाल्न नजाँदा मतदान केन्द्र सुनसान छ ।

निर्वाचन कर्मचारीको पहलमा सर्वदलीय वैठकहरुमा पनि कोहि न आएको मतदान अधिकृत धनेश्वर साह बताउनु भयो । महदेवा स्वतन्त्र मधेश गठवन्धनका संयोजक डा. सिके राउतको पैतृक गाउँ हो ।फोटो: गुगलबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ