टेलिभिजनबाट भोट नहाल्न आह्वान गर्दै गर्दा सीके राउत पक्राउ

टेलिभिजनबाट भोट नहाल्न आह्वान गर्दै गर्दा सीके राउत पक्राउ

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

धनुषा , २१ मंसिर । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई प्रहरीले धनुषा पक्राउ गरेको छ ।

राउतलाई जनकपुरस्थित डेराबाट बिहान १० बजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

टेलभिजनमा प्रत्यक्ष प्रसारणमार्फत् मधेसका जनतालाई चुनावमा सहभागी नहुन आह्वान गर्दै गर्दा प्रहरीले राउतलाई गिरफ्तार गरेको हो ।

प्रत्यक्ष प्रसारणमा रहेकै बेला उनलाई प्रहरीले पक्राउ गरेको एसपी सिंहले जानकारी दिनुभयो ।

राउतको स्थायी घर सप्तरी भएपनि जनकपुर बस्दै आएका आउनुभएको छ ।
राउतको गाउँमा अहिलेसम्म कुनै मत नखसेको बताइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ