देवी ज्ञवालीले सिगान-अाँसु पुछ्‍दै भने नेपाली राजनितिकाे धृतराष्ट्र हाे प्रचण्ड:भिडियो भयाे भाइरल (भिडियाेसहित)

देवी ज्ञवालीले सिगान-अाँसु पुछ्‍दै भने नेपाली राजनितिकाे धृतराष्ट्र हाे प्रचण्ड:भिडियो भयाे भाइरल (भिडियाेसहित)

  • बिहिबार, मंसिर २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

२१ मंसिर,काठमाडौं । दोस्रो चरणको निर्वाचनको मतदान विहान ७ बजेबाट सुरु भएको छ । चुनावमा नेकपा एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएको छ भने नेपाली काँग्रेस केही साना दल बाहेक एक्लै भिडेको छ ।

एमाले र माओवादी केन्द‍्रका शिर्ष नेताहरु एक अर्काको निर्वाचन क्षेत्रमै पुगेर भोट मागेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनको निर्वाचन क्षेत्र-३ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनीसँग राप्रपाको विक्रम पाण्डे भिडेका छन् ।

स्थानीय चुनावमा प्रचण्डपत्री रेणु दाहालसँग पराजित भएका एमाले जिल्ला नेता देवी ज्ञवाली प्रचारमा जुटेका छन् । उनले खुला रुपमा प्रचण्डले अाफूहलाई हराउन मतदातालाई सुनको सिक्री समेत दिएको बताएका थिए ।

देवीले जनताले अाफूलाई जिताएको तर षड्‍यन्त्र गरेर रेणुलाई जिताएको बताउँदै अाएका छन् ।

मतदान सुरुसँगै देवीले सिगान र अाँसु पुछ्‍दै भाषण गरेको भिडियो सामाजिक संजालमा भाइरहल भएको छ । भिडियोमा देवीले माओवादी केन्द्रका नेताहरुलाई गाली गर्दै अाफूले चुनाव हार्नुका कारण पेश गरेका छन् ।

भिडियो 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ