काठमाडौं, मंसिर २० । काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजुमा शंकास्पद बस्तु फेला परेको छ ।
खोला किनारमा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
तत्कालै सो क्षेत्रमा पुगेको प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई उक्त बस्तु विस्फोटक भए÷नभएको पत्ता लगाउन बोलाएको छ । हाल सो क्षेत्रमा प्रहरीले घेराबन्दी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline