काग्रेसले नै बहुमत ल्याउछ , ढुक्क हुनुहोस् : प्रधानमन्त्री

काग्रेसले नै बहुमत ल्याउछ , ढुक्क हुनुहोस् : प्रधानमन्त्री

  • शुक्रबार, मंसिर १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौ १५ मंसिर
प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पूर्ण बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
नेपाल प्रेस युनियन कैलालीद्धारा धनगढी विमानस्थलमा आयोजीत पत्रकार सम्मेलनमा देउवाले कांग्रेसको बहुमत आउनेमा कुनै शंका नगर्न आग्रह गर्नुभएको छ ।

निर्वाचनलाई केन्द्रित गरेरे देशका विभिन्न ठाउँमा विस्फोटका घटना भैरहेको भन्दै प्रधानमन्त्रीले देउवाले सानातिना विस्फोटका घटनाबाट सरकार विचलित नहुने बताउनु भयो ।

निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गर्दै उहाले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बिश्वास व्यतm गर्र्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ