४५ वटै जिल्लामा सुक्ष्म अनुगमनकर्ता खटिए

४५ वटै जिल्लामा सुक्ष्म अनुगमनकर्ता खटिए

  • शुक्रबार, मंसिर १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, मंसिर १५ । निर्वाचन आयोगले यही मंसिर २१ गते हुने निर्वाचनका लागि आज (शुक्रवार)देखि सुक्ष्म अनुगमनकर्ता खटाएको छ ।

आयोगले बिहीबार ८८ जना उपसचिवलाई अभिमुखिकरण तालिम दिएर शुक्रबारबाट फिल्डमा खटाएको हो । यी अनुगमनकर्ताले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा उम्मेदवारहरुको चुनावी प्रचार प्रसार, आचारसंहिता पालनाको अवस्था लगायतका विषयमा अनुगमन गर्नेछन् ।

अनुगमनको क्रममा आचारसंहिता विपरितका घटना देखिए तत्काल निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउने र आयोगले पनि तत्कालै कारवही गर्ने जनाईएको छ । सुक्ष्म अनुगमनकर्ताहरु मंसिर २२ गतेसम्म फिल्डमा रहनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ