१३ मंसिर, पोखरा ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठवन्धन सरकारले समृद्धि र विकास गर्न नसक्ने बताउन्ु भएको छ ।
कम्युनिष्टले जिते विदेशी लगानी नभित्रने दाबी गर्दै उहाले त्यस्तो बेला कसरी समृद्धि आउँछ ? भनेर प्रश्न गर्नभएको थियो ।
आज पोखरामा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले समृद्धिका लागि विदेशी लगानी आवस्यक हुने वताउनु भएको छ । विदेशीले कांग्रेसलाई मात्र पत्याउने र कांग्रेसले मात्र समृसद्ध र विकास ल्याउने सक्ने उहाले दाबी गर्नुभएको छ ।
कांग्रेस सभापति देउवाले देश कम्युनिष्ट शासनमा जाने कि लोकतन्त्रमा जाने भन्ने गम्भीर मोडमा उभिएको बताउनु भएको छ ।
वामपन्थिले जिते देशमा तानाशाही शासन आउने भन्दै उहाले लोकतान्त्रिक गठवन्धनलाई भोट हाल्न आग्रह गर्नुभएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline