प्रमुख निर्वाचन आयुक्त यादवकी बुहारी माओवादीको समानुपातिक उम्मेदवार !

प्रमुख निर्वाचन आयुक्त यादवकी बुहारी माओवादीको समानुपातिक उम्मेदवार !

  • मङ्लबार, मंसिर १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

१२ मंसिर,काठमाडौं । प्रमुख निर्वाचन आयुक्ति अयोधीप्रसाद यादवकी बुहारी प्रमिलाकुमारी यादव समानुपातिक सूचीमा छन् ।

नेकपा (माओवादी केन्द्र) ले प्रमुख अायुक्त यादवका छोरा अशोककुमारकी पत्नी प्रमिलालाई समानुपातिकमा उम्मेदवार बनाएको हो ।

सप्तरी जिल्ला निवासी प्रमिलालाई माओवादीले मधेसी महिलाको आरक्षणमा राखेको हो प्रमिलाकुमारी यादवको मतदाता परिचयपत्र नं. १५५२५९९ हो ।

प्रमुख आयुक्त यादवको दवावमा अध्यक्ष प्रचण्डले कसैलाई जानकारी नदिएरै मधेसी कोटामा समानुपातिक सूचीमा राखेको भन्दै माओवादी केन्द्रका मधेसी नेता असन्तुष्टी जाहेर गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ