काठमाण्डाै । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदातालाइ अाफुतिर तान्न रानितिक दलले अनेकाे उपाय अपनाउने गरेका छन् ।
निर्वाचन नजिकिदै जाँदा सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको बजारक्षेत्रमा यसरी सजाइएका छन् बिभिन्न राजनैतिक दलहरुको झण्डाहरु ।
तस्वीर ः अरुण कुमार यादव
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

