महिला र जनजातिको अधिकार सुनिश्चित गर्न लोकतान्त्रिक गठबन्धनको जित आवश्यक : पौडेल

महिला र जनजातिको अधिकार सुनिश्चित गर्न लोकतान्त्रिक गठबन्धनको जित आवश्यक : पौडेल

  • शुक्रबार, मंसिर ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

 

तनहुँ, ८ मंसिर  ।  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महिला र जनजातिको अधिकार सुनिश्चित गर्न पनि लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताउनुभएको छ ।

व्यास नगरपालिका–१ भादगाउँमा आज आयोजित चुनावी कोण सभामा काँग्रेसका वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले संविधानको कार्यान्वयन र गणतन्त्रको संस्थागत विकासलाई अगाडि बढाउँदै लगेको उल्लेख गर्नुभयो ।

आर्थिक समृद्धिका लागि आफ्नो उम्मेदवारी भएको पौडेलले बताउनुभयो । वाम गठबन्धनका नाममा देशमा अधिनायकवाद ल्याउन खोजिए पनि नेपाली जनताले त्यो पूरा हुन नदिने दाबी उहाँको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ