प्रचण्ड आजदेखि घरदैलो कार्यक्रममा सहभागी हुने

प्रचण्ड आजदेखि घरदैलो कार्यक्रममा सहभागी हुने

  • शुक्रबार, मंसिर ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ ८ मंसिर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानमा सहभागी हुनुहुने भएको छ ।

छोरा प्रकाश दाहालको मंसिर ३ गते हृदयाघातका कारण निधनभएपछि चुनावी अभियान स्थगन गर्नुभएका दाहाल आजदेखि घरदैलो तथा साना साना चुनावी कार्यक्रममा सहभागी हुने उहाँका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिनुभयो ।

अध्यक्ष दाहाल चितवन क्षेत्र नं ३ बाट वाम गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार हुनुहन्छ । आज र भोली बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई भने एमाले अध्यक्ष केपी शर्मा ओलीसहित माओवादी केन्द्रका नेता रामबहादुर थापाले सम्बोधन गर्नेछ ।

चुनावी अभियानका क्रममा अध्यक्ष दाहालकी पत्नी सीता, छोरी रेणुसहित अध्यक्ष दाहाल चितवन जानुहुने तिमिल्सिनाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ