पत्रकारको प्रश्नमा ओलीको जवाफ , जहाँ गयो त्यही राजधानी भनेर हिँड्ने म हो ?

पत्रकारको प्रश्नमा ओलीको जवाफ , जहाँ गयो त्यही राजधानी भनेर हिँड्ने म हो ?

  • बिहिबार, मंसिर ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

दाङ, मंसिर ७ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि कम्युनिष्ट सरकार गठन गरेर मात्रै माओवादीसँग पार्टी एकता गर्ने बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ दाङले आ घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले चुनावमा वाम गठबन्धनको पक्षमा स्पष्ट मत आउने भन्दै सरकार गठन पहिले गर्ने बताउनुभयो ।
दाङलाई ५ नम्बर प्रदेशको राजधानी बनाउनेबारे पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष ओलिले भन्नुभयो ‘जहाँ गयो त्यही राजधानी भनेर हिँड्ने म होइन , दाङलाई राजधानी बनाउने विषयमा नकारात्मक छैन, सकारात्मक नै छु, पार्टीको अध्यक्षको हिसावले सहि निर्णय नै लिनेछु ।
उहाँले ५ नम्बर प्रदेशको मुख्यमन्त्रिका बारेमा धेरै टिका टिप्पणि आवश्यक नरहेको बताउनुभयो । आफु पटक पटक कुरा फेर्दै हिड्ने नेता नभएके पनि प्रतिक्रिया दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ