ज्ञानबर्द्वक भनाइहरू

ज्ञानबर्द्वक भनाइहरू

  • बिहिबार, मंसिर ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 19.6K
    SHARES

1. यदी कसैले धेरै सिरानीले लिएर सुत्छ भने यसको मतलब यो हो कि उसले आफुलाइ एक्लोपन महसुस गर्छ ।
2. यदि कसैले नङ चुस्छ भने यसको मतलब यो हो कि त्यो धेरै दिक्दार मा छ ।
3. 90% मान्छेहरुको दिमाग ले यो सोच्दछ कि काश ! केही पल को लागि समय पछाडी गइदिओस । 
4. जो मान्छेहरु धेरै हाँस्छन उनिहरुले धेरै दर्द सहन सक्छन ।
5. मान्छेहरु ले तपाइको बारेमा राम्रो सुन्दा शंका गर्छन तर खराब सुन्ने बित्तिकै विश्वास गरीहाल्छन ।
6. हामी जे सोच्छौ त्यसको 90% हिस्सा हाम्रो मुड मा असर गर्दछ , एउटा गलत विचार ले पुरै मुडलाई खराब पार्न सक्छ ।
7. कसैसित धेरै समय बिताउदा तपाइले त्यसको बानीब्योहोरा अपनाउन थाल्नुहुन्छ त्यसैले सोचेर – सम्झेर मित्र बनाउनुहोस
8. मान्छेको लागि सबैभन्दा मुश्किल काम उसले आफैलाई सम्झाउनु हो .. कि अब मलाई कसैको पर्वाह छैन
9. यदि कोहि व्यक्ती धेरै सुत्छ भने यसको मतलब यो हो कि त्यो भित्रभित्रै घुटन गरीरहेको छ र कुनैकुराले दुखी छ ।
10. यदि तपाइले कसैको जाग्दै गरेको अवस्थामा सपना देख्नुहुन्छ भने यसको मतलब यो हो कि त्यो व्यक्तिलाई तपाइले धेरै मिस गरीरहनुभएको छ ,
11. हामी दिन मा भन्दा रात मा धेरै सजिलो भएर रुन सक्छौ
12. खुशिको पहिलो आँसु दाहिने आँखा बाट र दुख को आँसु देब्रे आँखा बाट पहिला निस्कन्छ ।
13. दिन को शुरुवात मा हामीलाई पैसा धेरै आवश्यक लाग्छ तर दिन ढलिसकेपछी थाहा हुन्छ कि पैसा होइन जिन्दगीमा आत्मशान्ती र प्रेम धेरै आवश्यक छ ,

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी