प्रधानमन्त्री देउवा सहभागी चुनावी सभा नजिकै बम बिस्फाेट , सहभागीकाे भागाभाग

प्रधानमन्त्री देउवा सहभागी चुनावी सभा नजिकै बम बिस्फाेट , सहभागीकाे भागाभाग

  • बिहिबार, मंसिर ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित सभा नजिकै शक्तिशाली बम बिस्फोट भएको छ ।

कालिकोट जिल्लाको कोडबाड़ा विमानस्थल नजिकै प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित नेपाली कांग्रेसको चुनाबी सभा नजिकै शक्तिशाली बम बिस्फिट भएको बताइएको छ ।

बम बिस्फोट भएपछी सर्बसाधारणको भाग दौड मच्चिएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ