ओली र बादलले सम्बोधन गर्ने सभामा बम विस्फोट, ओली डराएनन् र बादलले यसो गरे

ओली र बादलले सम्बोधन गर्ने सभामा बम विस्फोट, ओली डराएनन् र बादलले यसो गरे

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

६ मंसिर,बुटवल । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त चुनावी कार्यक्रम नजिकै बम विस्फोट भएको छ ।

बुटवल ट्राफिक चोकमा चुनावी सभा चलिरहेको बेला बुटवलको व्यस्त बजार मिलनचोकमा शक्तिशाली बम विष्फोट भएको हो । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘वादल’ उपस्थित रहेको
अहिलेले सम्बोधन गर्ने कार्यक्रमलाई लक्षित गरेर बम विस्फोट भएको बताइएको छ । विष्फोटको जिम्मा कसैले लिएको छैन ।

विस्फोटबाट मानवीय क्षति नभपनि कार्यक्रममा सहभागीहरु अातंकित भएका थिए । विस्फोटबाट एमाले अध्यक्ष ओली नडराएको तर बादल भने निकै अातंकि भएको एक सहभागीले बताए । त्यसको प्रभाव बादलको सम्बोधनमा परेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ