” कमाइ सानो होस या ठूलो तर रोटीको साइज लगभग सबैको घरमा एउटै हुन्छ ”
” जबसम्म किस्मतको सिक्का हावामा छ तबसम्म आफ्नो बारेमा फैसला गरीहाल , किनकी जब त्यो तल आउँछ तब आफ्नो फैसला उसले आफैले सुनाउनेछ ”
” एक्लोपन सयगुना राम्रो हुन्छ ……
झुठो ” वादा ” भन्दा
झुठा ” मान्छे ” भन्दा !!
” नजर र नसिब को मिल्नुको अवस्था बस यस्तो हुन्छ , नजरले त्यही मन पराउछ जुन नसिबमा हुदैन ”
” बिर्सेर पनि कसैलाई आफ्नो दिलको कुरा नगर्नु …….. यहाँ कागज पनि तुरुन्तै अखबार बनिदिन्छ ”
” जिन्दगीको हात हुदैन !! तर – कहिले काहीँ यसले यस्तो थप्पड हान्छ कि पुरै जिन्दगी भर याद रहन्छ ”
” कसैको राम्रो दिल बुझ्नको लागि पहिला आफुसित राम्रो दिल हुनुपर्छ ”
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline