विश्व-प्रसिद्ध दश प्रेरक भनाइहरू

विश्व-प्रसिद्ध दश प्रेरक भनाइहरू

  • आइतवार, मंसिर ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

१. जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलीका निम्ती नछोड । – वेन्जामिन फ्रेंकलिन

२. ज्ञान नै शक्ति हो । – फ्रान्सिस बेकन

३. आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ । – महात्मा गान्धी

४. यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्नेछैन । – मार्क ट्वेन

५. त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्दछ, त्यसपछी तिमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्नेछैन । – कन्फ्युसियस

६. असंभव भन्ने शब्द मेरो शब्दकोशमा छैन । – नेपोलियन बोनापार्ट

७. जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । – शिव खेडा

८. लडाइमा कुकुरको आकारले कुनै महत्व राख्दैन, महत्व त लड्ने क्षमताले राख्दछ । – मार्क ट्वेन

९. तपाईको अनुमती विना कसैले तपाईको अपमान गर्न सक्दैन । – इलेनोर रूजवेल्ट

१०. गल्ती गर्नु मानविय कर्म हो र क्षमा गर्नु इश्वरिय कर्म । – अलेक्जेण्डर पोप

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी