२ मंसिर,काठमाडौँ । पछिल्लो समय अज्ञात समूहले उम्मेदवारलाई लक्षित गरेर ठाउँठाउँमा बम विस्फोट गराएसँगै नेकपा एमाले अध्यक्षले केपी शर्मा ओलीले असुरक्षित महशुस गरेका छन् ।
स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले सरकारसँग आफूलाई सुरक्षा बढाउन माग गरेका छन् । उनले डिएसपीसहित थप सुरक्षाकर्मी मागेका थिए तर गृहले तत्काल उपलब्ध गराउन नसक्ने बताएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सुरक्षाको लागि सरकारले डिएसपी दानबहादुर मल्लको नेतृत्वमा सुरक्षाकर्मी खटाएको छ भने ओलीलाई सईको नेतृत्वमा ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline