२९ कात्तिक, धनगढी ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारको सुरक्षामा ध्यान दिन सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
धनगढिमा आयोजित प्रदेश ७ शदूरपश्चिम स्तरीय क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पछिल्लो समय उम्मेदवारमाथिका सुरक्षा थ्रेट बढेको भन्दै चुनावलाई भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको हो ।
चुनाव प्रचारका क्रममा उम्मेदवारमाथि भएको आक्रमण चुनाव बिथोल्ने सड्यन्त्र भएको प्रधानमन्त्री देउवाको टिप्पणि छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline