जनयुद्धको मुखैमा प्रचण्डले सितालाइ छातै छाताले कुटेर रूवाउदै खेदेका थिए ! यस्ताे छ कारण

जनयुद्धको मुखैमा प्रचण्डले सितालाइ छातै छाताले कुटेर रूवाउदै खेदेका थिए ! यस्ताे छ कारण

  • मङ्लबार, कार्तिक २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाणडाै , २८ कार्तिक ।
५२ साल जनयुद्ध थाल्नु पुर्बको समय हो , एक दिन प्रचण्ड पत्नी सिता दाहाल रुदै कराउँदै असारे काका लगायतका नेताहरु भएको ठाउमा आइन् । के भो भनेर सोधे पछि उनलेे रुदै प्रचण्डले छाताले बेस्सरी कुटपिट गरेको बताइन् । यो सुने पछि आफुहरु अचम्मित भएको असारे काकाले आफ्नो आत्मजीबनीमा लेखेका छन् ।
जनयुद्धको तयारीका लागि सबै केन्द्रीय सदस्य ले पैसा बुझाउने निर्णय भएको थियो । जस अनुसार प्रचण्डको भागमा ८००० रुपैयाँ परेको थियो । यो पैसाको स्रोत अन्त नभए पछि सीता लाई चितवन भिमसेन नगरको एक कट्ठा जग्गा बेच्न प्रस्ताव राखे । तर जग्गा बेच्न सिताले नमाने पछि प्रचण्डले छाताले हानेका थिए ।
यो कुरा पार्टीमा पुगे पछि प्रचण्डले मैले पार्टी छोडने कि उनलाई छोडने भन्ने प्रश्नमा म पार्टी छोडन सक्दिन भनेर प्रचण्डले भनेको असारे काकाले लेखेका छन् । खम्बा सिङ कुवर काजिसाब , दिपेन्द्र शर्मा , ईन्द्र बिलास कार्की लगायत बसेर प्रचण्ड र सीता दाहालको विवाद समाधान गरि दुबै जनालाई आत्मालोचना गराएको काका बताउछन् ।
प्रचण्ड पार्टी र क्रान्तिका लागि जुनसुकै ब्यबधान आए पनि समाधान गर्थे, तर आजको प्रचण्ड पुरानो प्रचण्ड रहेनन् । संसद बादमा चुर्लुम्म डुबेका छन् । आखिरी अवस्थामा आउँदा प्रचण्ड जनयुद्धको नायक , पछि खलनायकमा परिणत भएको कुरा नाङ्गो आखाले देख्नु परेको छ । काकाले लेखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ