नेकपाद्धारा भोली रोल्पा बन्दको घोषणा

नेकपाद्धारा भोली रोल्पा बन्दको घोषणा

  • आइतवार, कार्तिक २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

रोल्पा , २६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टिले विनाकारण आफना कार्यकर्ता पक्राउ गरेको प्रति घोर भत्सना गदै भोली रोल्पा बन्दको घोषणा गरेको छ । नेकपा रोल्पाले विज्ञप्ती जारी गर्दै पक्राउ परेका आफेना पार्टी कार्यकर्तालाई तत्काल रिहाईको माग सहित भोली रोल्पा बन्दको घोषणा गरेको हो ।

बिना कारणा निर्दाेश नेता कार्यकर्ता पक्राउ गर्ने कार्य बन्द गर्न तथा पक्राउ परेका कार्यकर्ता तत्काल रिहा नगरे थप कडान षर्घषको कार्यक्रम गर्ने पनि नेकपाको चेतावनी छ । केहि दिन अघि प्रहरीले रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदि प्रयासलाई रोल्पाको झिनावागं ,रोल्पा जिल्लाका ईन्चार्ज दलवहादुर खत्रि जागृतलाई रोल्पाको लिवागं वाट पक्राउ गरेको थियो । साथै आफनो काममा हिडेका माडि गाउपालीमा ३ का घनस्याम घर्ति र रामसिंह घर्ति लाई पक्राउ गरी झुठा मुद्धामा फर्साको भन्दै बिरोध पनि गरेको छ ।

कार्तिक २२ गते रोल्पा जिल्लामा आफनो पार्टिले शान्तिपुर्ण रुपले जनसभा सञ्चालन गरीरहेको अवस्थामा माके समुहको आक्रमणमा परि पदम चन्द ,जयन्द्र वुढा,रोषण डागि लगायतका कार्यकर्ता घाईते भयको विज्ञप्ति मा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ