नेकपाकाे चुनाव खारेजी अभियान तिब्र, उदयपुरका ६ उम्मेदवारकाे घरमा कालाे झण्डा 

नेकपाकाे चुनाव खारेजी अभियान तिब्र, उदयपुरका ६ उम्मेदवारकाे घरमा कालाे झण्डा 

  • आइतवार, कार्तिक २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

उदयपुर , २६ कार्तिक । 

नेपाल कम्युनिष्ट पार्टी उदयपुरले पनि चुनाव खारेजी अभियानलाइ तिब्र बनाएकाे छ । यसैक्रममा नेकपा उदयपुरले  अाइतवार बिहानै साे क्षेत्रका ६ जना उम्मेदवारकाे ङरमा कालाे झण्डा गाडेकाे छ ।

नेकपा माअाेवादी केन्द्र , एमाले , संघिय समाजवादी फाेरम , नेपाली काग्रेसका उम्मेदवारकाे घरमा कालाे झण्डा गाडेकाे नेकपा उदयरपुरले जनाएकाे छ । उम्मेदवारी फिर्ता लिन पटक पटक गरेकाे अाग्रह अस्वीकार गरेपछि सांकेतिक कार्वाहि स्वरूप कालाे झण्डा गाडेकाे जनाइएकाे छ ।

नेकपा माओवादी केन्द्र का सचिवालय सदस्य तथा उदयपुर क्षेत्र नम्बर दुई का प्रत्यक्ष उमेदवार हिमाल राई, नेकपा एमाले केन्द्रिय सदस्य तथा एक नम्बर क्षेत्रकि उमेदवार मन्जु चौधरी,काङ्ग्रेस प्रदेश सभा का प्रत्येक्ष उमेदवार हिमाल कार्की रामकुमार खत्री , वाम गठबन्दन का उमेदवार तथा माओवादी केन्द्र का नेता नरायण बुर्जा मगर तथासंघीय समाजबादी फोरम का केन्द्रिय सदस्य तथा दुई नम्बर क्षेत्र का प्रत्यक्ष उमेदवार बिष्णु राई दनुवारकाे घरमा कालाे झण्डा गाडेकाे हाे ।
उम्मेदवारी फिर्ता लिन पटक पटक गरेकाे अाग्रह अस्वीकार गरेपछि सांकेतिक कार्वाहि स्वरूप कालाे झण्डा गाडेकाे जनाइएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ