एमालेलाई चुनावमा सहयोग गरेको भन्दै काग्रेस कार्यकर्ताले गरे नावालक छोरा-छोरीसहित पत्नी घर निकाला

एमालेलाई चुनावमा सहयोग गरेको भन्दै काग्रेस कार्यकर्ताले गरे नावालक छोरा-छोरीसहित पत्नी घर निकाला

  • शनिबार, कार्तिक २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

२५ कात्तिक,मुगु । चुनावले नेताहरुबीच मात्रै झगडा गरेको छैन, घरघरमा पनि झगडा भएको छ । फरक फरक पार्टीप्रतिको आस्थाकै कारण श्रीमान र श्रीमतीबीच झगडा कुटाकुट र घर निकालासम्म पुगेको छ ।

मुगुको कार्मारोङ्ग गाउँपालिका–८ माँग्री गाउँका ३१ वर्षीय निमा तामाङले श्रीमतीलाई घर निकाला गरेका हुन् । उनकी २६ वर्षीया श्रीमती कर्मा छुइकित तामाङ नेकपा एमाले हुन् । चुनावमा काँग्रेसलाई सहयोग नगरेको भन्दै निमाले नाबालक छोरा–छोरीसहित श्रीमतीलाई घर निकाला गरेका हुन् ।

निमाकी आमास्थानीय चुनावमा एमालेको तर्फबाट वडा सदस्यमा विजयी भएकी थिइन् । उनले श्रीमतीले आमाले भनेको मान्दै एमालेलाई चुनावमा सहयोग गरेको भन्दै घर निकाला गरेको स्थानीय बताउँछन् । अहिले कर्मा छोराछोरीसहित छिमेकी घरमा बस्दै आएकी छन् ।

पछिल्लो पटक निमाले कात्तिक १२ श्रीमती कर्मालाई कुटपिट गरेका स्थानीय सोनाम तामाङले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ