बिप्लवका कार्यकर्ता भन्दै प्रहरीले गर्यो हस्पिटलबाटै बिरामि गिरफ्तार

बिप्लवका कार्यकर्ता भन्दै प्रहरीले गर्यो हस्पिटलबाटै बिरामि गिरफ्तार

  • बिहिबार, कार्तिक २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

मोरङ् , २३ कार्तिक ।

प्रहरीले आज नियमित स्वास्थ्य उपचार तथा बिरामि भेट्न अस्पताल पुगेका नेपाल कम्युनिष्ट पार्टीका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

बिराटनगर स्थित न्युरो अस्पतालमा स्वास्थय जाच गराईरहेका जितेन्द्र महरा महाविर र विकाश थापालाई प्रहरीले पक्राउ गरेको हो ।

कोशि व्युरोका सदस्यद्धय महरा र थापालाई प्रहरीले निर्वाचन बिरोधि गतिबिध गरिरहेको भन्दै अस्पताल परिसरभित्रैबाट पक्राउ गरेको हो । महाविर मधुमेहका बिरामि छन् भने थापा क्यान्सर पिडित हुन् ।

अस्पतालमा अर्का साथि उपचार गराईरहेकाले उनलाई भेट्ने र आफुहरुको फलोअप चेकप गराउदे भन्दै पुगेका उनीहरुलाई मोरङ प्रहरीले नियन्त्रणमा निएको जनाईएके छ ।

उता नेकपा कोशी ब्यरोले बिज्ञप्ती निकाले बिरामि रहेका आफ्ना दुई नेतालाई उपचारका क्रममै अस्पतालबाट नियन्त्रणमा मानव अधिकार हनन गरेको भन्दै कडा बिरोध जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ