माओवादी केन्द्रका कार्यकर्ताले फुटाए काँग्रेस नेताको टाउको, बदला लिने चेतावनी

माओवादी केन्द्रका कार्यकर्ताले फुटाए काँग्रेस नेताको टाउको, बदला लिने चेतावनी

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

२२ कात्तिक,गोरखा । माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशिला सिंखडा सवार मोटरसाइलकमा पेस्तोल भेटिएको २४ घण्टा बित्न नपाउँदै हिंसात्मक घटना भएको छ ।

गोरखाको घ्याम्पेसालमा नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । माकेका कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी काँग्रेसका स्थानीय नेता सबिन बानियाँलाई गम्भीर घाइते बनाएका छन् ।

बानियाँको टाउकोमा गम्भीर चोट लाग्नुको साथै हात पनि धारिलो हतियारले प्रहार गरिएको छ ।

घटनाप्रति अात्ति जनाउँदै काँग्रेस गोरखाले अाक्रमणकारीलाई कारवाहीको माग गरेको छ । उसले कारवाही नभए अाफूहरुले पनि बदला लिने चेतावनी काँग्रेसले दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ