चुनाबको सबैभन्दा चर्चामा रहेकोे छेत्र हो गोरखा २ । जसमा बाबुराम भट्टराई र नारायण काजी मंसिर २१ को दौडमा छन् । दुबै जना गोरखाका भएकोले मात्र नभै फरक गठबन्धनको प्रतिस्थाको विषय समेत बनेको छ ।
अहिले विभिन्न अनुमानका बीच काङ्ग्रेस गठबन्धनको सहयोगमा बाबुराम भट्टराई लौरो टेकेर गाउँ गाउमा मत माग्दै हिडिरहेका छन् ।
अर्कोतिर बाम गठबन्धन्को समर्थनमा नारायण काजी श्रेष्ठ पनि लौरो टेकेरै हिडिरहेका छन् ।
दुबैको मनको लददु सिंहदरबारको ढोका भित्र छिर्ने नै छ ।
आखिर सिंहदरबार भित्र बाबुराम या नारायण काजी कसको पाइला पर्ने हो त्यो हेर्न बाकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

