नेकपाको चुनाव खारेजी अभियान तिब्र , भोट माग्न उम्मेदवार पुग्नु अघि खारेजीको नारा पुग्यो घरघरमा

नेकपाको चुनाव खारेजी अभियान तिब्र , भोट माग्न उम्मेदवार पुग्नु अघि खारेजीको नारा पुग्यो घरघरमा

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

२२ कात्तिक,प्युठान । नेपाल कम्युनिस्ट पार्टीले चुनाव खारेजी अभियानलाई तीव्रता दिएको छ  । जिल्लाका बिजुवारलगायत अधिकांश गाउँहरुमा उम्मेदवार तथा चुनावको प्रचार टोलीहरु पुग्‍नुभन्दा पहिलै चुनाव खारेजीका नारा लेखिएका छन् ।

नेकपाको युवा संगठनका जिल्ला अध्‍यक्ष बामबहादुर बढाले चुनाव खारेज अभियानलाई जिल्लाव्यापी बनाइएको बताए । उनले अाफ्नो अभियान दोस्रो चरणमा रहेको बताए ।

‘पुरानै व्यवस्थालाई जनतामा लाद्‍न चुनाव गरिँदैछ, यही सन्देश जनतामा पुर्‍याउन प्रचारात्मक कार्यक्रम भइरहेका छन्’ बुढाले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ