चुनावी मैदानमा दुई दर्जन ठेकेदार पनि ! को-को हुन् ?

चुनावी मैदानमा दुई दर्जन ठेकेदार पनि ! को-को हुन् ?

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ , २२ कार्तिक । निर्माण क्षेत्रका ठेकेदारीमा संलग्न कम्तीमा दुइै दर्जन व्यवसायीलाई दलहरुले चुनावी मैदानमा उतारेका छन् ।

निर्माण व्यवसायी महासंघको सुचीअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा गरी २३ व्यवसायी उम्मेदवार बनेको छन् ।

निर्वाचन मिति घोषणापश्चात् २३ निर्माण ब्यवसायी चुनावी मैदानमा उत्रेको पहिचान भएको छ, महासंघका महासचिव रामशरण देउजाले भने, सबैको सोधखोज गर्दैछौं, ४० जना निर्माण व्यवसायी चुनावमा उठको अनुमान छ ।, यो खबर आजकोकान्तिपुरमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ