घरदैलो अभियानमा खटिएका बाबुरामलाई टोलटोलमा भव्य स्वागत

घरदैलो अभियानमा खटिएका बाबुरामलाई टोलटोलमा भव्य स्वागत

  • मङ्लबार, कार्तिक २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

२१ कात्तिक,गोरखा । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले चुनावी प्रचार अभियानलाई तीव्रता दिएका छन् ।

प्रतिनिधि सभा सदस्यको लागि गोरखा-२ का उम्मेदवारले गोरखा नगरपालिकाका विभिन्‍न वडाहरुमा सोमबार विहानैबाट घरदैलो अभियान-जनभेटघाट तथा अन्तरक्रिया गरिरहेका छन् ।

टोलटोलमा डा. भट्टराईलाई मतदाताले भव्य स्वागत गरेका छन् । अन्तरक्रियामा जनताले बाबुरामले गोरखामा गरेको विकास प्रसंशा गर्दै यसलाई गति दिन अाग्रह गरेका थिए ।

कार्यक्रममा डा. भट्टराईले अाफू यही ठाउँमा जन्मेर हुर्केको बताउँदै यही ठाउँका लागि विकास र समृद्धि पहिलो प्राथमिकतामा रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ