यस्ता छन् उम्मेदवार : पार्टीमा योगदान नभएका, आपराधिक पृष्ठभूमिकादेखि व्यपारीसम्म

यस्ता छन् उम्मेदवार : पार्टीमा योगदान नभएका, आपराधिक पृष्ठभूमिकादेखि व्यपारीसम्म

  • आइतवार, कार्तिक १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, कात्तिक १९ ।

मंसिरमा हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवार थरीथरीका देखिएका छन् ।

पार्टीमा कुनै पनि योगदान नभएका, आपराधिक पृष्ठभूमिबाट आएका व्यक्तिदेखि व्यापारीसम्मले टिकट पाएका छन् । राजनीतिमा योगदान गरेका भन्दा यस्ता व्यक्तिले टिकट पाउँदा मतदाता यतिबेला अचम्म परेका छन् ।आजको नयाँ पत्रिकामा खबर छ ।

यस्ता छन् थरीथरीका उम्मेदवार(तस्विरमा हेर्नुहोस्)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ