ढुङ्गेल पक्राउको विरुद्ध प्रदर्शन हुँदै

ढुङ्गेल पक्राउको विरुद्ध प्रदर्शन हुँदै

  • बिहिबार, कार्तिक १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौंः बालकृष्ण ढुङ्गेलको पक्राउको विरोधमा नेकपा निकट जनवर्गीय संगठनहरुको अयोजनामा अाज (विहिबार) ३ बजे विरोध प्रदर्शन र सभा हुने भएको छ । अपरान्ह ३ बजे काठमाडौं, शान्तिबाटिकाबाट सुरु हुने जुलुश शहरका विभिन्न स्थान परिक्रमा गरेपछि सोही स्थानमा आएर सभामा परिणत हुने जानकारी नेता हेमन्तप्रकाश ओली सुदर्शनले दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ