नेपाली काँग्रेसको चुनावी घोषणापत्र (पूर्णपाठ)

नेपाली काँग्रेसको चुनावी घोषणापत्र (पूर्णपाठ)

  • मङ्लबार, कार्तिक १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाणडाै, कात्तिक १४ ।

नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।८४ पृष्ठ लामो घोषणापत्रलाई पार्टीले चार खण्डमा विभाजन गरेको छ । जसको पहिलो खण्डमा राजनीतिक पृष्ठभूमि, दोस्रोमा ऐतिहासिक विरासत र उपलब्धि, तेस्रोमा अबको संकल्प र विशेष खण्डमा प्रदेशहरुको सामथ्र्य र सम्भावनालाई समावेश गरेको छ ।

पार्टीले ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ लाई यस चुनावमा आफ्नो नारा तय गरेको छ ।

घोषणापत्रमा कम्युनिष्ट गठबन्धनले संविधानले प्रत्याभूत गरेको संघीय समावेशी लोकतन्त्रका आधारभूत संरचना र अधिकार भत्काउने र अपहरित गर्ने नियत राखेको उल्लेख गरेको छ ।

यहाँ क्लिक गर्नुहाेस्  घोषणापत्र  

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ