देउवा पत्नि आरजु कैलाली ५ बाट चुनाव लड्ने : कस्ले कहाँको टिकट लिए ?

देउवा पत्नि आरजु कैलाली ५ बाट चुनाव लड्ने : कस्ले कहाँको टिकट लिए ?

  • सोमवार, कार्तिक १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ १३ कार्तिक ।
नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा कैलालीबाट प्रत्यक्ष चुनाव लड्ने हुनुभएको छ ।

नेपाली कांग्रेसको आज बसेको संसदीय समितिको बैठकले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजुलाई कैलाली ५ मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

दोस्रो संविधानसभामा प्रधानमन्त्री देउवा डडेलधुरासँगै कैलाली ५ बाट विजयी हुनुभएको थियो ।

तर, दुई मध्ये एक क्षेत्र एउटा क्षेत्र छोड्नु पर्ने कानुनी प्रावधानका कारण उहाँले कैलाली ५ छाड्नुपर्यो

यस्तै कांग्रेस नेतृ अम्बिका बस्नेत काठमाडौं क्षेत्र नम्बर ३, महालक्ष्मी डिना उपाध्याय पनि मकवानपुर २ र सीता गुरुङ तेह्रथुमबाट चुनाव लड्ने निश्चित भएको छ ।

संसदीय समितिले गुल्मी १ मा चन्द्र भण्डारी र २ मा चन्द्र केसी, सुर्खेत २ मा हृदयराम थानी र सल्यानमा राजेन्द्रबहादुर शाहलाई उम्म्मेदवार बनाउने निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ