‘हलोविन हॉन्टेड हाउस” को तयारी पूरा, धुमधामका साथ कार्यक्रम सम्पन हुने (भिडियो सहित )

‘हलोविन हॉन्टेड हाउस” को तयारी पूरा, धुमधामका साथ कार्यक्रम सम्पन हुने (भिडियो सहित )

  • सोमवार, कार्तिक १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौंको मा Prince Entertainment र  Insane entertainment ले “हलोविन हॉन्टेड हाउस” कार्यक्रम अक्टोबर ३१ मङ्गलवार मल्ल होटेल ( Leknath Marg, Kathmandu ) मा गर्ने भएको छ र तिन चर्चित डी जेहरुको प्रस्तुति रहने उक्त कार्यक्रममा अधिकांश नेपाली भाषीयुवाहरुका साथमा भारतीय र स्थानिय अमेरिकनहरुको पनि सहभागिता हुने आयोजकको बिश्वाश रहेको छ । कार्यक्रमको सम्पूर्ण तैयारी पुराभइसकेको आयोजक कम्पनि Prince Entertainment का संचालक प्रिन्स शाक्यले ओएसनेपाललाई जानकारी दिए ।

कार्यक्रममा नेपाली , हिन्दी तथा अंग्रेजी गीत, संगीतको समिश्रणमा सहभागीहरुलाई विशेष किसिमको नृत्य प्रस्तुती देखाइनेछ । ६ बजेबाट सुरु हुने कार्यक्रम राती २ बजेसम्म चल्नेछ भने कार्यक्रमका लागी प्रवेश शुल्क १००० र ५०० तोकिएको छ । उक्त रकम को २५ प्रतिशत कुनै पनि स्कुललाई प्रधान गरीने प्रिन्स शाक्यले ओएसनेपाललाई जानकारी दिए ।

https://youtu.be/Fb8OD2LFKw8?t=2

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी