माकेका बागी उम्मेदवार लामाको प्रचार तीब्र, गठबन्धनमा खैलाबैला

माकेका बागी उम्मेदवार लामाको प्रचार तीब्र, गठबन्धनमा खैलाबैला

  • आइतवार, कार्तिक १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

पार्टीका आधिकारिक उम्मेदवार छिमी दोर्जे लामा ‘आशाकर’ विरुद्ध लामाले बागी उम्मेदवारी दिएका छन् । लामाको उम्मेदवारीसँगै जिल्लामा एमाले–माओवादी केन्द्रको चुनावी गठबन्धनमा खैलाबैला भएको छ ।

नेकपा एमालेका उम्मेदवार दलबहादुर रावलविरुद्ध माओवादी केन्द्रका लालकेश जैसीले पनि बागी उम्मेदवारी दिएका थिए । प्रदेशसभा (क) का उम्मेदवार रावलविरुद्ध जैसीले दिएको बागी फिर्ता लिएपनि लामाले आफ्नै पार्टीविरुद्धको उम्मेदवारी फिर्ता नलिएर प्रचार अभियानलाई तीब्र पारेका छन् ।

तत्कालिन जनमोर्चाको तर्फबाट लामाले २०४८ चुनाव जितेका र २०७० मा दोस्रो संविधान सभा निर्वाचनमा पनि प्रतिस्पर्धा गरेका लामाले प्रचार अभियान सुरु गरेपछि एमाले–माके गठबन्धन अप्ठ्यारोमा परेको छ ।

नेपाली काँग्रेसले मंगलबहादुर शाहीलाई माआवादी केन्द्रका दुई उम्मेदवारले प्रतिस्पर्धा गर्ने अवस्था बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ